Ajay mehta

Ajay mehta well come on this page frd�

16/03/2026
09/03/2026

💫

केपि ओलि भर्सेस बालेन शाह भएमा तपाइको भोट/समर्थन कसलाइ?
21/01/2026

केपि ओलि भर्सेस बालेन शाह भएमा तपाइको भोट/समर्थन कसलाइ?

05/11/2025

Miss u diii love u most always and forever and ever and ever ❤️

https://www.facebook.com/share/p/1A5aiAdszq/म केवल उसकोशब्दः  अजय मेहतामलाई किन तिम्रो हुनु पर्‍यो,जबकि म आफ्नै पनि होइन...
05/11/2025

https://www.facebook.com/share/p/1A5aiAdszq/
म केवल उसको

शब्दः अजय मेहता

मलाई किन तिम्रो हुनु पर्‍यो,
जबकि म आफ्नै पनि होइन।
मन त मेरो मुक्त छ,
तर हृदय एउटा मात्र कैदखाना खोज्छ।
मलाई त उसैको हुनु छ,
जसको आँखामा मेरो संसार बस्छ।
जसको स्पर्शले सबै पीडा हराउँछ,
जसको साथले जीवन अर्थ पाउँछ।
उसको माया पाएपछि,
फेरि अरू कसैलाई चाहन्नँ।
उसको मुस्कानमा हराएपछि,
फेरि अरू उज्यालो खोज्दिनँ।
उसैमा मेरो वसन्त खिल्छ,
उसैमा मेरो वर्षा रसाउँछ।
उसैमा मेरो शरद झल्किन्छ,
उसैमा मेरो जीवन सजिन्छ।
मलाई संसारको चाह छैन,
मलाई सम्पत्तिको मोह छैन।
मलाई त केवल उसको हुनु छ,
जसको एकपटक भएँ भने
फेरि कहिल्यै कसैको हुनु पर्दैन।

“My heart has lost its piece today my sister, my soul, my forever love. 🕊️💔”
25/10/2025

“My heart has lost its piece today my sister, my soul, my forever love. 🕊️💔”

Address

Biratnagar

Telephone

+9779884017068

Website

https://www.facebook.com/Ajaymehta9827

Alerts

Be the first to know and let us send you an email when Ajay mehta posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ajay mehta:

Share

Category