28/01/2026
"राष्ट्रभक्ति अतीतको स्मरण (nostalgia) होइन; भविष्यको निर्माण हो। देशलाई चाहिएको भावुक भीड होइन, जिम्मेवार नागरिक हो। नारा होइन, नीति हो। भाषण होइन, उत्पादन हो।"
- कोसिस सुवेदी
नेपाल अनेकतामा एकताको कुरा गर्छ। कुरा त हामी धेरै गर्छौँ, तर कुरा र कर्मबीचको दूरी यति ठूलो भइसकेको छ कि एकता अब भा....