Nice Nepal

Nice Nepal Love Nepal & Proud to be Nepali

24/04/2025
Nice
08/04/2025

Nice

"कलाको कुम्भ मेला"
"शिक्षामा कला, कलामा शिक्षा"
मानवता अभियानको आयोजना, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्य र नेपाल शेर्पा विद्यार्थी सङ्घको सह आयोजनामा उपत्यकाव्यापी विद्यालय स्तरीय “चित्रकला प्रतियोगिता तथा प्रदर्शनी” कार्यक्रम आयोजना हुन गइरहेको छ।

शिक्षामा कला र कलामा शिक्षा भन्ने नारा सहित उपत्यका 300 विद्यालय र 1800 भन्दा बढी विद्यार्थी सहित करिब 4000 जनाको उपस्थिति रहनेछ।

विद्यालयमा कुलपति कार्यक्रम: 2082/01/21 देखी 2082/01/31 सम्म । लाईभ पेन्टीङ : 2081/02/02

Event Link:
विध्यालयमा कुलपति मार्फत विश्व पर्यटन, उपत्यकाव्यापी चित्रकला प्रतियोगिता तथा प्रदर्शनी

कुन ठाउँ होला?
27/02/2025

कुन ठाउँ होला?

19/01/2025


Shout out to my newest followers! Excited to have you onboard! P Suresh Prasad, Gyanbahadur Rayamajhi, Krushan Thevaraja...
11/01/2025

Shout out to my newest followers! Excited to have you onboard! P Suresh Prasad, Gyanbahadur Rayamajhi, Krushan Thevarajah, Kirti Shah, Gurungkishan Gurungkishan

Address

Madhyapur Thimi
Bhaktapur

Website

Alerts

Be the first to know and let us send you an email when Nice Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share