Prithvinagar Memories

Prithvinagar Memories पृथ्वीनगरका यादहरु ।

12/08/2026

ज्ञानसरोवर स्काउट ट्रुपको आयोजना तथा मुनाल स्काउट ट्रुपको सह-आयोजनामा यहि मिती २०८३ भदौ ५/६ र ७ गते ( तीन दिन दुइ रात ) दोस्रो समर ट्रेनिङ स्काउट क्याम्प-२०८३ ज्ञानसरोवर निकेतन मा.वि.मा आयोजना हुन गइरहेको छ ।
Nishan Giri

27/06/2026

मोबाइल हराएको सूचना

आज बिहान ७:३० देखि ८:३० बजेको समयमा बनियानीबाट किचकबधतर्फ जाने क्रममा कचनकवल–६, सिन्घिमारी निवासी श्री अविरल उप्रेतीज्यूको iPhone 13 हराएको छ र उक्तमा मोबाइलको वालपेपरमा उहाँकै तस्बिर रहेको छ।

मोबाइलमा लोकेशन सेवा (Location Service) अन रहेको भए पनि हाल लोकेशन अफलाइन देखिएको छ। उक्त मोबाइल फेला पार्नु हुने महानुभावले कृपया मोबाइललाई इन्टरनेटमा कनेक्ट गरिदिनु भए लोकेशन ट्र्याक गरी भेट्टाउन सहज हुने भएकाले सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ।

मोबाइल फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाइदिनु हुने वा आवश्यक जानकारी उपलब्ध गराइदिनु हुने महानुभावलाई उचित पुरस्कारको व्यवस्था गरिनेछ।

सम्पर्क:
श्री अविरल उप्रेती
कचनकवल–६, सिन्घिमारी (९८१३५२०९०१)

हराएको सामान फिर्ता गर्नु मानवीय तथा सामाजिक दायित्व पनि हो। सहयोगका लागि सबैमा हार्दिक अनुरोध छ।

07/06/2026

EARTHQUAKE 🫨🫨

Address

Bhadrapur

Website

Alerts

Be the first to know and let us send you an email when Prithvinagar Memories posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share