Bishwas subedi

15/05/2024

ठुला मिडिया भनाउदाहरुले कसरि रास्ट्रलाइ गुमराहमा राख्छन भन्ने ज्वलन्त उदाहरण हो सिधाकुरा डटकम माथिको हमला र प्रतिशोध ! ह...
29/04/2024

ठुला मिडिया भनाउदाहरुले कसरि रास्ट्रलाइ गुमराहमा राख्छन भन्ने ज्वलन्त उदाहरण हो सिधाकुरा डटकम माथिको हमला र प्रतिशोध ! हामि तपाईका साथमा छौ ।

30/03/2024

बिनोद चौधरी भन्दा धनी भयछ कि क्या हो कलौटे!! बिनोद चौधरी भन्दा नि ठूलो कुरा गर्छ त कलौटेले😂

सुर्खेतका २२-वर्षीय दर्पण खरालले आफैले सिकेर जाली बुन्ने मेसिन बनाएका छन । नेपालमा आयात हुने मेसिन किन्दा महंगो हुने भएक...
22/03/2024

सुर्खेतका २२-वर्षीय दर्पण खरालले आफैले सिकेर जाली बुन्ने मेसिन बनाएका छन । नेपालमा आयात हुने मेसिन किन्दा महंगो हुने भएकाले आफैले यूट्यूबबाट हेरी सिकेर बनाए र अहिले राम्रो कमाई पनि गर्छन् । यो भन्दा अघि उनले "Buggy Car" पनि बनाएका थिए । आशा छ, सम्बन्धित निकायले उहाँको सीप र innovation लाई सम्मान गर्नेछ ।

18/03/2024

झुपडी पनि दरबार हुन्छ ❣️ रुख मुनि पनि घरबार हुन्छ ।

16/03/2024

बिदेसिले सनातनी धर्म सिके,नेपालिले आफ्नो स्वधर्म बेची खाए। हरे कृष्ण 🙏

04/02/2024

धरानका मेयर हर्क साम्पाङ्ग ज्यु ले कडा दिनु भोत हाम्रो रबि जि लाई
राजनेता Harka Sampang भन्नुहुन्छ, "रास्वपाको नेतृत्व परिवर्तन गर्नुपर्छ, देशको लागि हानिकारक भो"😀😀😅😀

30/01/2024

गायिका सिम्रन परियारलाइ मेला महोत्सव मा भ्याइ नभ्याइ ❣️अहिले उनले माहिनाको लाखौ कमाउदै आइरहेकी छिन

नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्ड नजिकै शुक्रबार बिहान गुड्दै गरेको बा३ख ३७६२ नम्बरको बस गुडिरहेको बेला सडक भासिएर...
26/01/2024

नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्ड नजिकै शुक्रबार बिहान गुड्दै गरेको बा३ख ३७६२ नम्बरको बस गुडिरहेको बेला सडक भासिएर फसेको अवस्थामा ।

25/01/2024

बल्ल बल्ल पत्रकारलाई सहि मान्छे फेला परेछ 😂
कसैले सक्छ त यि Uncle लाई अब? 🤣

Address

Banke

Telephone

+9779814520056

Website

Alerts

Be the first to know and let us send you an email when Bishwas subedi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bishwas subedi:

Share