Roshan Chettri Photography

Roshan Chettri Photography -Photography- You can join us to See more beautiful Photogarphs

खुला आकाश मुनि रहेको साँगुरो सहर, जहाँ हरेक घरहरूको कोठाहरूमा काहानी लुकेको छ |❤️🌻                                      ...
19/03/2021

खुला आकाश मुनि रहेको साँगुरो सहर, जहाँ हरेक घरहरूको कोठाहरूमा काहानी लुकेको छ |❤️🌻


भर्खर गाउँबाट आमाले फोन गर्नु भो:आमा: बाबु कता छस, दशैं मा घर आउछ्स?म: आमा म  कम्पनीबाट रूममा जादैछु कोरोना बढेको बढै छ,...
29/10/2020

भर्खर गाउँबाट आमाले फोन गर्नु भो:
आमा: बाबु कता छस, दशैं मा घर आउछ्स?
म: आमा म कम्पनीबाट रूममा जादैछु कोरोना बढेको बढै छ, पछि कोरोना कम भयो भने आउछु अनि अलिकति पैसा पठाई दिएको छु दशैं राम्ररी मनाउनु है।
आमा : तँ बिनाको दशैँ मनाउने बानी परिसक्यो बरू अर्को बर्ष आएर मलाई खुशी दिनु।
कोरोना माहामारी का कारण विदेशिएका छोरा घर नफर्किदा उदाशिएका हरेक आमाको मनको उही कथा ।

सुनसान पर्यटकिय क्षेत्र बन्दिपुर: Due to very less number of National and International tourists street of Bandipur is s...
13/10/2020

सुनसान पर्यटकिय क्षेत्र बन्दिपुर: Due to very less number of National and International tourists street of Bandipur is still silent.
Location: Bandipur,Nepal

विश्व ज्येष्ठ नागरिक दिवसको शुभकामना❣️ । संसारमा सबैभन्दा खुशी आमा बुवाले आफ्ना सन्तानलाई देख्न चाहन्छन्, रुँदा आँशु पुच...
01/10/2020

विश्व ज्येष्ठ नागरिक दिवसको शुभकामना❣️ ।

संसारमा सबैभन्दा खुशी आमा बुवाले आफ्ना सन्तानलाई देख्न चाहन्छन्, रुँदा आँशु पुच्दै अनि हाँस्दा अझै हसाँउदै । आफ्नो गक्षले भ्याएसम्मको जीवन अनि शिक्षादिक्षा दिएर हामी सबैलाई हाम्रा आमाबुवाले हुर्काएका हुन् ।

पहिले एक घर अनेक परिवार ,अहिले एक घर छैनन परिवार : पुरानो भएका हरेक गाउँ गाउँका घरको लुकेको कथा । सहरिकरण बढ्दै गए पछि म...
27/09/2020

पहिले एक घर अनेक परिवार ,अहिले एक घर छैनन परिवार : पुरानो भएका हरेक गाउँ गाउँका घरको लुकेको कथा । सहरिकरण बढ्दै गए पछि माटोका पुराना घरहरू रितिदै गएका छन्।
Location: Bandipur,Tanahun.

चित्रा : माछा मार्ने प्राचिन तरिका❗
22/09/2020

चित्रा : माछा मार्ने प्राचिन तरिका❗

A view of the old-construction bridge over the Trishuli River in Mugling, Chitwan, on Monday, Sep 21, 2020.
21/09/2020

A view of the old-construction bridge over the Trishuli River in Mugling, Chitwan, on Monday, Sep 21, 2020.

मान्छेलाई उसले लगाउने लुगाले हैन उसको विचारले चिन्न सिकाउन जरुरी छ, ठूलो घरभन्दा सुखी परिवारको महत्व उनिहरुलाई भन्न जरुर...
14/09/2020

मान्छेलाई उसले लगाउने लुगाले हैन उसको विचारले चिन्न सिकाउन जरुरी छ, ठूलो घरभन्दा सुखी परिवारको महत्व उनिहरुलाई भन्न जरुरी छ, वाटोमा फोहोर उठाउन आउने मान्छे र चिल्लो गाडिमा वसेर अफिस जाने मान्छे विचमा सम्पतीको फरक भन्दा पनि मानवतारुपी समानता र काम ठूलो सानो हुन्न भन्ने महत्वपूर्ण जानकारी उनिहरुलाई सिकाउन पर्दछ । कारमा बसेर शपिङ्ग मल हैन खालीखुट्टा हरियो दुवोमा उफ्रेर नाच्दाको रमाइलो उनिहरुलाई सिकाउन जरुरी छ। राष्ट्रिय बाल दिवसको शुभकामना।❤🦋

आमा भन्नदै हुनुहुन्थ्यो: सुखले जीवन बिताइरहेका बेला मेरो उमेर बढ्दै गयो अनि त्यसका साथै कर्तव्य माथि कर्तव्यको सुरुवात भ...
04/09/2020

आमा भन्नदै हुनुहुन्थ्यो: सुखले जीवन बिताइरहेका बेला मेरो उमेर बढ्दै गयो अनि त्यसका साथै कर्तव्य माथि कर्तव्यको सुरुवात भो त्यही पूरा गर्दा कहिले डाडा त कहिले पाखा कुनै बेला उकाली र केही बेला ओराली ,दुख र सुखले घुमाइरह्यो। अब बस् चैनको चौतारीमा आराम गर्न मनशायमा छु।

चितवन, १६ भदौ । भरतपुर महानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरिएसँगै जनजीवन ठप्प भएको छ । उद्योग, कलकारखाना, बजार र या...
01/09/2020

चितवन, १६ भदौ । भरतपुर महानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरिएसँगै जनजीवन ठप्प भएको छ । उद्योग, कलकारखाना, बजार र यातायात न्यून मात्र चलेका छन् । अत्यावश्यकबाहेकका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

"Happy world photography day".Photography for me is not looking, it’s feeling. If you can’t feel what you’re looking at,...
19/08/2020

"Happy world photography day".Photography for me is not looking, it’s feeling. If you can’t feel what you’re looking at, then you’re never going to get others to feel anything when they look at your pictures.✨

चितवन, ३१ साउन। भरतपुर महानगरपालिका क्षेत्र शुक्रबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएसँगै जनजीवन ठप्प भएको छ । मानिस...
15/08/2020

चितवन, ३१ साउन। भरतपुर महानगरपालिका क्षेत्र शुक्रबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएसँगै जनजीवन ठप्प भएको छ । मानिसको चहलपहल शुन्य भएको छ ।
[Pic 1 : Empty community road of Press Market , Narayanghar .
Pic 2 :Empty East-West Highway.]

Address

Bharatpur Airport
Airport

Alerts

Be the first to know and let us send you an email when Roshan Chettri Photography posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category