Rabi dai

Contact the business

Rabi dai हामी नेपाली हाम्रो नेपाल चार जात ३६ वर्णको हिमाल पहाड तराई कोही छैन पराई

27/07/2026

मानिसले तपाईँलाई सहारा दिन्छन्
गन्तव्य मा पुग्न तपाईँ आफै अगाडि बढ्नुपर्छ। खाना त दिन्छन् मान्छेले
मुखमा लाने अनि निल्ने काम तपाईँ आफैले गर्नुपर्छ। 🙏👈✅

27/07/2026

मानिसले साहारा मात्र दिन्छ
पाइला चालेरअगाडि तपाईँ आफै लम्काउनुपर्छ
मानिसले खान दिन्छ मुखमा लाने अनि निल्ने काम तपाईं आफैले गर्नुपर्छ

16/07/2026

आफ्नै सन्तानको यसरी खुट्टा
कसरी भाँच्न सकेको होला
🙈🙈🙈🙈🏠👈

15/07/2026

आफ्नो शरीरभन्दा ठूलो पैसा होइन।
🏄🙈🫶🙏👈✅

29/06/2026

मनकामना मन्दिर कसरी बनाइएको थियो यसको रहस्य यस्तो छ

19/03/2026

ज्ञानको भण्डारमा अमृत हुन्छ। विष हुँदैन हुँदैन। जय होस् रवि दाईको

05/03/2026

हामीजस्तो भुइ मान्छे र हाम्रा दाजुभाईहरूले सडकमा आन्दोलन गरेर धेरैले बलिदान दिइसके तपाईं हामीले पाउने केही पनि होइन। आन्दोलनबाट ज्यान गुमाउनु र अपाङ्ग हुनु यही मात्र हो। विचारलाई सपोर्ट गरौं तर आन्दोलनमा नजाउ, 🛌🙈👈

I've just reached 8K followers! Thank you for continuing support. I could never have made it without each and every one ...
05/03/2026

I've just reached 8K followers! Thank you for continuing support. I could never have made it without each and every one of you. 🙏🤗🎉

01/03/2026

यस्तै यस्तै बदला बाट विश्व युद्ध त हुने होइन?🛫✈️👈🏄

Address

Kuala Lumpur

Website

Alerts

Be the first to know and let us send you an email when Rabi dai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rabi dai:

Shortcuts

Share

Category