Eps nepal

Eps nepal learn more korian language n solve the EPs topik exam

21/10/2025

Manufacturing र Shipbuilding तर्फ सन् २०२५ का लागि चौथो चरणको विदेशी कामदार छनौट प्रक्रिया (Issue) को आज पहिलो दिन समाप्त भईसकेको छ। तपाईंहरु क-कसको ID मा Issue भएको देखायो त? या कतिपटक फाइल चलेको देखायो त? कमेन्ट गर्नुहोला है त।

बाँकी दिनका लागि रोष्टरमा रहनुहुने सम्पुर्णमा धेरै धेरै शुभकामना 🎉❤️

21/10/2025

आज पहिलो दिन को issue Date को समय सकिएको छ ! आज जति को पनि issue भएको छ सबैलाई शुभकामना आज निकै धेरै को भएको छ भोलि पनि धेरै को होस 🙏🙏

03/08/2025

नयाँ परीक्षा खुल्ने सम्बन्धी जानकारी!!!

HRD korea ले आफ्नो वेबसाइटमा नेपालको लागि UBT तर्फ नयाँ परीक्षा फाराम खोल्ने तालिका प्रकाशन गरेको छ। उक्त वेबसाइटमा देखाइए अनुसार परीक्षा फाराम सन् 2025 August 11 देखि 16 सम्म ६ दिन खुल्ला रहनेछ। कुन कुन सेक्टरमा कति कति कोटाको‌ फाराम खुल्ने भन्ने अन्तिम जानकारी इपिएस शाखा, ग्वार्कोद्वारा प्रकाशन हुनेछ। हामी जानकारी गराउनेछौँ। आफ्नो तयारी निरन्तर गर्नुहोला।

नोट: यो परीक्षा फाराम नयाँ परीक्षार्थीहरुका लागि खुल्ने हो। अर्थात् १८‌ देखि ३९ वर्ष उमेर समुहका जो सुकै नेपाली नागरिकले भर्न पाउनुहुनेछ। यस सम्बन्धी विस्तृत विवरण पुनः प्रकाशन हुनेछ। #

22/07/2025
20/12/2024

२०२५ का लागि EPS अन्तर्गत प्रवासी श्रमिकको कोटा:
1. उत्पादन क्षेत्रमा:
• ७२,००० जना
2. पानीजहाज बनाउने कम्पनीहरूको लागि:
• २,५०० जना
3. निर्माण क्षेत्रमा:
• २,००० जना
4. कृषि क्षेत्रमा:
• १०,००० जना
5. मत्स्यपालनमा:
• ८,५०० जना
6. सेवा क्षेत्रमा:
• ३,००० जना
7. कोटा पूरा भएपछि अन्य क्षेत्रको लागि:
• ३२,००० जना

विशेष जानकारी:
• ७,७३० जना कमिटेड श्रमिक आउनेछन्।
• बाँकी सबै नयाँ प्रवासी श्रमिक आउनेछन्।

• २०२४ को कोटाबाट अहिलेसम्म ७०,४६० जनाको रोजगार अनुमति जारी भएको छ, जुन ४७% हो।

कुल श्रमिक संख्या:
• २०२४ को अक्टोबर महिनासम्म EPS का श्रमिक संख्या ३३५,६३० जना छन्।

कानुन मन्त्रालयको कोटा:
• मौसमी प्रवासी मजदुरको कोटा ७५,००० जना तोकिएको छ।

18/02/2024

.

15/01/2024

Great news 😀

लु तयारी गरम है ‼️यही पुस २ गते सोमबार देखी ६ गते शुक्रबार ( डिसेम्बर  18-22 तरिख ) सम्म उत्पादनमूलक क्षेत्र तर्फको आवेद...
04/12/2023

लु तयारी गरम है ‼️
यही पुस २ गते सोमबार देखी ६ गते शुक्रबार ( डिसेम्बर 18-22 तरिख ) सम्म उत्पादनमूलक क्षेत्र तर्फको आवेदन दर्ता फारम खुलेको छ ।
उत्पादनमूलक क्षेत्र (Manufacturing)
अनुमानित कोटा : 15848

E9 baata E7-4 visa change  KO laagi chaine documents
19/10/2023

E9 baata E7-4 visa change KO laagi chaine documents

19/10/2023

Korea ma hune bivinna jaankari KO laagi page follow gardai garum hai guys

Address

Gwangju
56453

Telephone

+821095628701

Website

Alerts

Be the first to know and let us send you an email when Eps nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share