༺फायू༻

༺फायू༻ “आफ्नो भाषा सस्कृतिको संरक्षण गरौ”..💐🙏
Protect your language and culture..💝🫶
(Bhote, Tashidile🙏💐)

16/06/2026

मात्र आमा बाबा खुसी हुनु पर्यो पसिनाको सट्टा मा रगत बगे पनि दुख्यो भन्ने छैन !❤️‍🩹💕

15/06/2026

भाग्य मा जे लेखिएको छ त्यो त मेटाउन नसकिएला तर केही नयाँ लेख्न त सकिन्छ नि💗💕

14/06/2026

हाम्रो पोशाक, हाम्रो चिनारी,
यसैमा लुकेको छ पुस्तौँको कहानी। ❤️🪷💝

13/06/2026

मेरि आमालाई त्यो खुसी मिलोस जुन खुसी हामी छोरा छोरीलाई हुर्काउदा छुटेको थियो l”🥺🙏💗

12/06/2026

एक्लै रमाउन सिक्नु पर्छ, आज खास हुने मान्छेले पनि भोली साथ छोड्न सक्छन।❤️🌸

11/06/2026

मेरी आमा गुलाफकाे फुल जस्तै छिन,काँडाहरू जस्तै जिवनका धेरै बाधाहरूसँग दुःख गरेर फुलेकि 💚👌🙏

11/06/2026

फुलसरी हुर्केकी छोरी हु कसैको आँखामा काँडा बनेर बिझाउन नपरोस् 🥺💕🥰

10/06/2026

गरिब घरको छोरा हॅु, माया अनि ईज्जत बाहेक केही दिन सक्दिन ..💕❤️

04/06/2026

कसरी हार मानौ म ?
मेरो अगाडि दुःखको पहाड भएनी,मेरो सफलता कुरेर बसेकि छिन् मेरी आमा।❤️😢

Address

Wolgot-myeon, Gimpo-si, Gyeonggi-do
Gimpo
10020

Alerts

Be the first to know and let us send you an email when ༺फायू༻ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share