Chhetry Vlog

Chhetry Vlog Join As CHHETRY VLOG

29/08/2026

तिमी नबोलि खुसि छौ भने आउदिन अब सधै खुसि नै भैराख्नु💜🥺

25/08/2026

खै भाग्यले दियन कि तिम्लाई मेरो हुनु मन नै
थिएन हाजार कोशिस गर्दानी आफ्नो बनाउन
सकिन........😭💔

24/08/2026

जसले मेररो आमालाई सम्मान गर्दैनन
म तिमीहरूको कदर कहिल्यै गर्दिन..!!
🥹❤️‍🩹

23/08/2026

Garo x

22/08/2026

निकै धनी रहेछ तिम्रो त्यो नयां मान्छे
जस्ले मेरो पवित्र प्रेम पनि किनि दियो..🥹

21/08/2026

😢😌

20/08/2026

🥲

20/08/2026

सपना देखेर आयको भए फर्किन्थे तर सपना देखाएर आएको छू ,सफल नभएसम्म फर्कन मिल्दैन .....,😭

19/08/2026

अस्ताउने बेलाको घाम त प्यारो हुन्छ रे म त झन् मान्छे हो कसो प्यारो नहुम्ला र सबैबाट बिदा हुने दिन....🥹🌺

18/08/2026

“मेरो पहिलो उडान नै अन्तराष्ट्रिय भयो,
जहाँ म आफ्नो परिवारलाई छोडेर
धेरै टाढा आफ्नो भविष्य खोज्न हिडेँ..” ✈️💔🥺

住所

Hasima
Gifu-shi, Gifu
1234@

電話番号

+817022309310

ウェブサイト

アラート

Chhetry Vlogがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Chhetry Vlogにメッセージを送信:

ショートカット

共有する