Gaule choro sangeet

Gaule choro sangeet daily basis joy gorkha

10/10/2024
02/10/2024

मीठो बोल्ने सबै मित्र हदैनन्
रिसाउने सबै सत्रु होदैनन्
नाता पर्ने सबै आफ्नो हिदैनन्
अनि
बोल्ने सबै बाठा र नबोल्ने सबै लाटा हदैनन।

😥😥😥
01/10/2024

😥😥😥

25/09/2024

आफूसँग झुम्मिने भिड देखेर दङ्ग नपर्नुस् । फोहोरमा झिंगाको र बास्नामा मौरिको भिड सधैं लाग्ने गर्छ । भिड झिंगाको छ कि मौरिको छ ख्याल गर्नु ।।

19/03/2022

"बेरंग पनि त आफैमा एउटा रंग हो"

18/03/2022

जीवन खुशी,उत्साह,उमंग, प्रेम, ज्ञान, ध्यान र आनन्द जस्ता धेरै रंगहरुले बनेको छ त्यसकारणले रमाईलो छ । जीवनमा सबै सबैलाई जीवनका सबै रंगहरुको अनुभव गर्ने मौका मिलोस । रंगहरुको पर्व फागु पूर्णिमा अर्थात होलीको शुभकामना Holi

11/03/2022

हजारौं सम्झनाहरू पुरेको छाती
एउटा श्मशान भन्दा खतरा हुन्छ
यहाँ भुत,भविष्य र वर्तमानले
समय नहेरी तर्साई रहन्छन्,
फेरि नयाँ सम्झनाहरू
त्यहीँ सिरानी लाएर सुत्छन्
भोलि पुरिनलाई।

30/09/2021

#गाडी #भाडा
अहिले घडी हाम्रो वरिपरि जल्दो बल्दो मुद्दा जेसुकै होस तर हामी आम जनताको लागि भने गाडी भाडा हो। Driver दाजु भाइ हरू भनेको समाजको मुख्य पात्र हुन् उनिहरू हिरो हुन धनी गरिब जोसुकैलाई होस बिरामी हुदा उनिहरूकै सवारी साधन चाहिन्छ।हामी आम जनता पनि उनिहरूको समस्य बुझ्छौ अब हजुरहरूले पनि आम मानिसको समस्य बुझ्न अति आवश्यक छ। petrol को दाम बढेको छ हामी बुझ्छौ त्यही बढेको हिसाबले किलोमिटर अनुसार उठावोस या त वाहन विभागबाट तय गरिएको भाडा अनुसार भाडा लागू गरिदियाजाओस। Public transport तिर physical distance तथा covid protocol maintain गरिएको छैन local taxi तथा syndicate का driver दाजुभाइहरूले पनि आफू बस्ने वरिपरि छिमेकीको समस्य बुझिदियोस। हामी सबै एउटै धाराको पानि खाने मान्छे समस्यलाई तपाई हामी मिलेर नै सकारात्मक तरिकाले समाधान गरौ। हाम्रो चालक दाजुभाइहरूलाई विनम्र निवेदन छ।
धन्यवाद।

त्यसका बाजे😂😂
28/08/2021

त्यसका बाजे😂😂

Address

Sonapur
782403

Telephone

+18099200663

Website

Alerts

Be the first to know and let us send you an email when Gaule choro sangeet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gaule choro sangeet:

Share

Category