11/10/2026
🎬🔥 आज हाम्रो Short Film को Shooting Day 2! 🎥✨
तपाईंहरूका लागि सुटिङको Behind the Scenes (BTS) क्लिप लिएर आएका छौँ। ❤️ यो त एउटा सानो अपडेट मात्र हो, फिल्म अझै आउन बाँकी छ! 👀🔥
फिल्म कस्तो होला भनेर प्रतीक्षा गर्नुहोस् है! 🙌 तपाईंहरूलाई कस्तो लाग्यो, आफ्नो प्रतिक्रिया, कमेन्ट र सुझावहरू दिन नभुल्नुहोला। ❤️🙏
🎞️ Coming Soon on Kandara Stories! 🔥
यो फिल्मलाई सफल बनाउन तपाईंहरू सबैको साथ, माया र सपोर्टको एकदमै जरुरी छ। त्यसैले भिडियो हेर्नुहोस्, सेयर गर्नुहोस् र हामीलाई हौसला दिनुहोस्। ❤️🤝
तपाईंहरूको माया र साथ नै हाम्रो प्रेरणा हो! ❤️🎬
🎥🔥