16/08/2026
साना छँदा ठूलो हुन एकदमै हतार थियो, लाग्थ्यो ठूलो भएपछ ि सब ै खुसीहरू आफ्न ै मुट्ठीमा हुनेछन्।
तर उमेर बढेपछ ि मात्र बुझियो कि बाल्यकालको त्यो फुटेको खेलौना र घुँडाको चोट धेरै निको रहेछ, यो उमेरको टुटेको सपना र मनको चोटभन्दा ।
उमेरसँग ै सपनाहरू ठूला त भएनन्, तर जिम्मेवारीको भारले मान्छेलाई यति व्यावहारिक बनाइदिने रहेछ कि आफ्ना रहरहरूलाई आफ्न ै हातले गाड्नु पर्दा पन ि आँस ु खसाल्ने छुट हुँदैन ।
( बिन्दास)