Mamuchori

Mamuchori Mamu & chori sharing our little world �

22/07/2026

21/07/2026
18/07/2026

आमाको माया शब्दमा होइन, महसुसमा हुन्छ

पहिले आफ्नो लागि बाँच्थें, अहिले तिम्रो लागि बाँच्छु।

पहिले गहिरो निद्रा पाउँथें, अहिले तिमी सुत्ला कि भनेर आँखा खुला राख्छु।

पहिले समयमै खाना खान्थें, अहिले तिमी खाइसकेपछि मात्र खान्छु।

पहिले मन परेको लुगा लगाउँथें, अहिले तिमीलाई मिल्ने लुगा छानेर राख्छु।

पहिले सानो कुरामा रुन्थें, अहिले तिमी मुस्कुराउँदा सारा दुःख बिर्सिन्छु।

पहिले मलाई धेरै साथी चाहिन्थे, अहिले तिमी सँग भएँ भने मैले संसार जितेझैँ लाग्छ।

15/07/2026

part 2

15/07/2026


Part1

Address

Bangalore

Website

Alerts

Be the first to know and let us send you an email when Mamuchori posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share