03/06/2026
हङकङ नेपाली महासंध का सल्लाहाकार साथै सफल व्यवसायी चलचित्र निर्माता गोर्खा फोस सेक्युरिटीका प्रोपाईटर विष्णु कुमार थेबेको जिबन संगीनी स्व. मोना चेम्जोङ थेवे ज्युको मिती २५ मे २०२६ मा हङकङमा,अल्पआयुमै दु:खद निधन भएकोमा, अत्यन्तै दुखका साथ, स्व:मोना चेम्जोङ थेबे प्रति हार्दिक श्रद्धाञ्जली ! साथै शोकको घडीमा शोक सन्तप्त परिवार जनमा धैर्य धारण गर्ने शक्ती प्रदान गरुन भन्ने कामना गर्दै हार्दिक समवेदना व्यक्त गर्दछौं।
हङकङ नेपाली महासंध