R & R Clicks

R & R Clicks Good day, and Namaste. I am a Sydney-based professional photographer.

I shoot a wide range of events and family portraits, capturing moments and memories that will last a lifetime.

27/08/2026
S A A R A V ’ S   1 S T   B I R T H D A Y   C E L E B R A T I O N 🎉A beautiful day filled with tiny giggles, warm hugs, ...
26/08/2026

S A A R A V ’ S 1 S T B I R T H D A Y C E L E B R A T I O N 🎉
A beautiful day filled with tiny giggles, warm hugs, and the pure joy of watching little Saarav turn ONE. Capturing his special milestone — the smiles, the colours, the love surrounding him — was truly a pleasure.
Every frame holds a memory, every moment tells a story.
Your celebrations deserve more than photos — they deserve timeless storytelling.
Let’s turn your milestones into art that lasts forever.
📸 Reach out to R & R Clicks at 0403 660 228 for all your event photography needs.
R & R Clicks – Perfect Clicks for Lifetime Memories! 🥰

https://www.facebook.com/share/p/19A1s53YWU/?mibextid=wwXIfr
24/08/2026

https://www.facebook.com/share/p/19A1s53YWU/?mibextid=wwXIfr

सिड्नीमा तीज विशेष भव्य सांस्कृतिक कार्यक्रम हुँदै l

सिड्नी । नेपाली कला, संस्कृति, भाषा र मौलिक परम्परालाई प्रवासमा जोगाउँदै नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान, NSW ले ‘तीज रमाइलो साँझ–२०२६’ आयोजना गर्ने भएको छ।

आगामी शनिबार, २९ अगस्ट २०२६ मा Granville स्थित Granville Town Hall मा आयोजना हुने कार्यक्रममा नेपाली समुदायका महिला तथा परिवारसँगै कलाकार, साहित्यकार र संस्कृति प्रेमीहरूको सहभागिता रहने आयोजकले जनाएको छ। कार्यक्रम साँझ ४ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछ।

प्रवासमा जन्मिएर हुर्किरहेका नेपाली बालबालिका तथा युवा पुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्परासँग परिचित गराउने उद्देश्यले यसपटकको कार्यक्रमलाई सांस्कृतिक प्रस्तुतिमा केन्द्रित गरिएको प्रतिष्ठानले जनाएको छ। तीजको धार्मिक तथा सांस्कृतिक पक्षसँगै नेपाली समाजमा यसको सामाजिक महत्वलाई पनि कार्यक्रममा प्रस्तुत गरिनेछ।

संस्कृतिको निरन्तरताका लागि पुस्ताबीच जोड आवश्यक, प्रतिष्ठानकी अध्यक्ष कल्याणी बार्तौलाले विदेशमा बस्दा पनि आफ्नो मौलिक पहिचान र सांस्कृतिक जरा जोगाइराख्नु सबैको साझा दायित्व भएको बताइन्।

उनले तीज जस्ता पर्वले नेपाली समुदायलाई एक ठाउँमा ल्याउनुका साथै नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कार र परम्पराबारे बुझ्ने अवसर प्रदान गर्ने उल्लेख गरिन्। उनका अनुसार ‘तीज रमाइलो साँझ’ केवल मनोरञ्जनका लागि आयोजना गरिएको कार्यक्रम नभई नेपाली सांस्कृतिक पहिचानलाई निरन्तरता दिने प्रयास पनि हो।

प्रतिष्ठानकी संरक्षक तथा निवर्तमान अध्यक्ष सुजाता केसीले नेपाली समुदाय विश्वका विभिन्न मुलुकमा फैलिँदै जाँदा आफ्नो मौलिक संस्कृति जोगाउने चुनौती पनि बढ्दै गएको बताइन्।

उनका अनुसार नयाँ पुस्तालाई नेपाली संस्कृति र परम्परासँग भावनात्मक रूपमा जोड्न समुदायस्तरमा यस्ता सांस्कृतिक कार्यक्रमको निरन्तर आयोजना आवश्यक छ। तीज नेपाली महिलाको पर्वका रूपमा मात्र नभई नेपाली समाजको सांस्कृतिक तथा सामाजिक जीवनसँग जोडिएको महत्वपूर्ण अवसर भएको उनले बताइन्।

सांगीतिक तथा सांस्कृतिक प्रस्तुति आकर्षण, कार्यक्रममा नेपाली मौलिकता झल्कने गीत, संगीत, नृत्य तथा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू रहने आयोजकले जनाएको छ। नेपाली कला र संस्कृतिका विभिन्न पक्षलाई एउटै मञ्चबाट प्रस्तुत गर्ने तयारी गरिएको छ।

कार्यक्रममा सहभागी हुने दर्शकका लागि विशेष उपहार ह्याम्परको व्यवस्था समेत गरिएको छ। कार्यक्रमको प्रवेश शुल्क प्रति व्यक्ति $५० तोकिएको छ। कार्यक्रम ग्रानभिल टाउन हल, 10 Carlton Street, Granville मा हुनेछ।

प्रतिष्ठानले सिड्नीमा रहेका नेपाली परिवार, कलाकार, साहित्यकार, युवा पुस्ता तथा नेपाली संस्कृति र तीजप्रति रुचि राख्ने सबैलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।

नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान, NSW ले प्रवासमा नेपाली भाषा, साहित्य, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।

G A M E   D A Y Capturing the passion, energy and determination of these young footballers on the field. Every game has ...
14/08/2026

G A M E D A Y
Capturing the passion, energy and determination of these young footballers on the field. Every game has a story, and I get to capture those moments for the FC Bardia football family. ❤️
📸 R & R Clicks
Capturing moments. Creating memories.

A A K A S H ' S   W E A N I N G   R E C E P T I O N📸 Every picture tells a story—and this one speaks of love, joy, and u...
11/08/2026

A A K A S H ' S W E A N I N G R E C E P T I O N
📸 Every picture tells a story—and this one speaks of love, joy, and unforgettable moments! ❤️ Thankful to have captured these precious moments that will be cherished for a lifetime.
✨ Ready to turn your special moments into timeless treasures? Let’s create magic together! 📸
📞 Contact R & R Clicks at 0403 660 228for all your event photography needs. 🎉 From weaning milestones to grand celebrations, we deliver Perfect Clicks for Lifetime Memories!
Venue- Bardali Function centre and restaurant

A R V I K ’ S  2nd   B I R T H D A Y   P A R T Y🎉A beautiful milestone filled with laughter, love, and the pure joy of w...
02/08/2026

A R V I K ’ S 2nd B I R T H D A Y P A R T Y🎉
A beautiful milestone filled with laughter, love, and the pure joy of watching a little star turn ONE. Capturing Aarvik’s special day — the smiles, the tiny steps, and the warmth of family — was truly a privilege.
Every frame holds a story, every moment a memory.
Your celebrations deserve more than photos — they deserve timeless storytelling.
Ready to turn your milestones into magic?
Let’s create art that lasts a lifetime.
📸 Reach out to R & R Clicks at 0403 660 228 for all your event photography needs.
R & R Clicks – Perfect Clicks for Lifetime Memories! 🥰

A A R O N ’ S   W E A N I N G   C E R E M O N Y  A cherished tradition, a joyful milestone, and memories that will live ...
26/07/2026

A A R O N ’ S W E A N I N G C E R E M O N Y
A cherished tradition, a joyful milestone, and memories that will live in the heart forever. Capturing the warmth, love, and cultural beauty of this special day was truly unforgettable.
Every moment tells a story — and your story deserves to be told beautifully.
Ready to turn your milestones into magic? Let’s create timeless art together.
📸 Connect with R & R Clicks at 0403 660 228 for all your event photography needs.
R & R Clicks – Perfect Clicks for Lifetime Memories! 🥰

Address

Ingleburn, NSW
2565

Telephone

+61403660228

Website

Alerts

Be the first to know and let us send you an email when R & R Clicks posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to R & R Clicks:

Shortcuts

Share

Category