Beautiful view of nepal

Beautiful view of nepal promoting beauty of nepal
(2)

08/08/2026

सनिबारे हाट

एउटा गिद्दलाई मान्छेको मासु खान मन लाग्यो। उस्ले हिन्दु मन्दिर छेउमा लगेर गाइको टाउको फाल्दियो, मुस्लिमको मस्जिद छेउमा ल...
01/08/2026

एउटा गिद्दलाई मान्छेको मासु खान मन लाग्यो। उस्ले हिन्दु मन्दिर छेउमा लगेर गाइको टाउको फाल्दियो, मुस्लिमको मस्जिद छेउमा लगेर सुङ्गुरको टाउको फाल्दियो। हिन्दुहरुले सोचे यो गाइको टाउको मुस्लिमहरुले नै फालेका हुन र मुस्लिमले सोचे यो सुङ्गुरको टाउको हिन्दुले नै फालेका हुन यहि बिसय लिएर उनिहरु बिच घमासन लडाई भयो। मारमार भो,जताततै मान्छेको लासै लास भयो । अब गिद्दको रजाई भो उनिहरुले छानीछानी मान्छेको मासु खान पाए - सन्दर्भ अहिलेको नेपालको अवस्था ।

गायक अशोक दर्जी माथी कुटपिट भइरहेको भिडियो भाइरल भएको छ । तर कतै आधिकारिक न्युज देखिएन । खास उनी माथी भएको के हो? के साच...
26/07/2026

गायक अशोक दर्जी माथी कुटपिट भइरहेको भिडियो भाइरल भएको छ । तर कतै आधिकारिक न्युज देखिएन । खास उनी माथी भएको के हो? के साच्चै उनिमाथी कुटपिट भएकै होर?😥😥

15/07/2026

पहाडको रानी मानिने इलामको हरिबिजोक 😥😥 बिरामिलाई बाटो पार गराउदै सशस्त्र प्रहरी

तस्बिरमा देखिएको केही फ्यानहरु बिस्वकप सुरु हुँदै गर्दा अल्जेरियामा थिए, त्यसपछी अस्ट्रीया पुगे अस्ट्रीया बाट सिधै जोर्ड...
12/07/2026

तस्बिरमा देखिएको केही फ्यानहरु बिस्वकप सुरु हुँदै गर्दा अल्जेरियामा थिए, त्यसपछी अस्ट्रीया पुगे अस्ट्रीया बाट सिधै जोर्डन हुँदै केप भार्डे पुगे त्यसपछि इजिप्टमा गएर थकानले धेरै रोए, इजिप्ट पछि हिज राती स्विजरल्यान्ड पुगेका यी मनुस्यहरु आज फेरि इङल्यान्ड यात्रामा छन । अहिले इङ्ल्यान्डको फ्यान प्रतिघन्टा 1000000 ले बढिरहेको खबर छ 😂

अर्जेन्टिनाको कट्टर बिरोधी काले भाइ आफुले जस्को जर्सी लगायो त्यही टिम हार्ने भएसी आफु पनौती रहेछु भन्ने अनुभूति भएसी आज ...
12/07/2026

अर्जेन्टिनाको कट्टर बिरोधी काले भाइ आफुले जस्को जर्सी लगायो त्यही टिम हार्ने भएसी आफु पनौती रहेछु भन्ने अनुभूति भएसी आज अर्जेन्टिनालाई हराउन अर्जेन्टिना कै जर्सी लगाएर खेल हेर्न पुगे तर अर्जेन्टिनालाई हराउन उनको पनौतिपन पर्याप्त भएन 😂😂

09/07/2026

खाडी आउदा बरु क्लिनरमा आउनु,
कुकमा आउनु, सेल्समा आउनु, क्यासियर, वेटर जे सुकैमा आउनु तर कन्स्ट्रकसन लाइनमा चाहिँ जस्तो बाध्यता भएनी न आउनु😥 घाममा मान्छे पकाएरै मार्छ 😥 दिनभरी तातो घाममा कालोपत्रेमा काम लगाउदै गरेको धेरै देखेको छु 😥😥

09/07/2026

यो पसिना को गन्ध कसैलाइ मन पर्दैन तर यहि पसिना ले कमाएको पैसा सबै को प्यारो 😌❣️

08/07/2026

यतिको छिटो रोप्न सक्ने कोहि छ कि अरु 😛

Address

Ras Al Khaimah Utca A. E
Ras Al-Khaimah
71705

Telephone

+201552889257

Website

Alerts

Be the first to know and let us send you an email when Beautiful view of nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category